एक साताका लागि दमक पुर्ण रुपमा लक डाउन

0
4132

दमक, ३१ साउन / दमक नगरपालिकाले साउन ३१ गते १२ बजे देखि भदौ ६ गते सम्म पुर्ण रुपमा लक डाउन गर्ने घोषणा गरेको छ ।

अति आवश्यक सेवा औषधी,एम्बुलेन्स,दुग्ध डेरी ६ देखी ८ बाहेकका सबै सेवा बन्द गरीएको छ । लक डाउनको बेवास्ता गर्ने लाई कडा कारबाही समेत गरिने नगरपालिकाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here