दमक उधोग वाणिज्य संघ द्वारा अर्को सूचना नभए सम्मका लागि बजार बन्द गर्ने निर्णय

0
4368

दमक,३१ साउन / दमक उधोग वाणिज्य संघले अर्को सूचना नभए सम्मका लागि दमकका ब्यापार ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

आज संघको आकस्मिक बैढक बसी दमकमा समुदाय स्तरमा कोरोनो भाईरस देखिएको हुनाले आफ्नो मातहतका उधमी ब्यावसायी लाई संक्रमण हुन सक्ने भन्दै दमक उधोग वाणिज्य संघले आफ्ना ब्यापारी हरु लाई अर्को सूचना नभए सम्मका लागि आज ४ बजे बाट अति आवश्यक बाहेकका  पसल बन्द गर्न आवहान गरेको छ ।

शुक्रवार मात्र दमकमा समुदाय स्तरका बिभिन्न स्थानमा ७ जनामा कोराना संक्रमण देखिए पछी ब्यवसायीको सल्लाह सुझाव लाई ध्यानमा राखेर दमकका सम्पुर्ण ब्यापार ब्यावसाय बन्द गर्ने निर्णय गरीएको दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here