मेची सहकारीकाे साउन ३१, ३२ गते दमक स्थित प्रधान कार्यलयका सम्पूर्ण कारोवार वन्द

0
842

दमक / झापा र माेरङ लाइ कार्यक्षेत्र बनाइ संचालमा रहेकाे मेची सहकारी संस्था लिमिटेड दमकले प्रधान कार्यलयका सम्पूर्ण कारोवार वन्द गरकाे छ ।

सहकारीले  साउन २८ देखी भदाै १२   २४  अाै वाषिर्काेत्सव र २६ अाै सधारण सभाकाे कार्यक्रम घाेषणा गरे पनि  साउन ३१, ३२ गते प्रधान कार्यलयका काराेकार तथा कार्यक्रम राेकेकाे छ । दमकमा काराेना भाइरस संङक्रमण समुदाय स्तरमै भेटिए पछि सस्थाले सूचना निकालेर उक्त कुराकाे जानकारी दिएकाे छ ।

सहकारीकाे सूचना 

मेची सहकारी संस्था लिमिटेड दमक झापाका सम्पूर्ण सदस्यज्यूहरुमा सूचना

हाल दमकमा समुदाय स्तरमै कारोना भाईरस संङक्रमणको सूचना प्राप्त भएको हुदा मिति २०७७ श्रावण ३१ गते देखी गरिने प्रतिवेदन सार्वजनीकका सवै कार्यक्रमहरु अर्को सूचना जारी नभए सम्मका लागी हाल लाई स्थगन गरीएको छ । साथै मिति २०७७ श्रावण ३१, ३२ गते प्रधान कार्यलयका सम्पूर्ण कारोवार वन्द गरीएको जानकारी गरिन्छ ।

नारायण प्रसाद भट्टराई
अध्यक्ष

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here