दमकमा करेन्ट लागेर एक जनाको ज्यान गयो

0
900

दमक / दमक १ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ईलामको साक्फारा घर भई हाल दमक नगरपालिका १ मा बस्दै आएका २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

गए राती ९ बजे घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा उनी घाईते भएका भएका थिए । उनलाई उपचारका लागि एडभान्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको हो । सो घटनबारबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here