ब्यावसायी शर्माले दिए दमक उवासंघलाइ यस्ताे उपहार

0
238

दमक / दमकका ब्यावसायी  तथा समाजसेवी बिमल शर्माले दमक उधाेग वाणिज्य संघ लाइ सेनिटाजर स्टेण्ड  प्रदान गरेका छन्

हाल बिश्वभर काेराेना भाइरसकाे संक्रमण भइहरकाे बेला कोरोना संक्रमण बाट बच्न  प्रयोग गर्ने सेनिटाजरकाे प्रयोग लाइ सुरक्षित तरिकाले प्रयाेग गर्न सकिने सेनिटाजर स्टेण्ड  प्रदान गरेका छन्  ।

शार्माले अाज संघकाे कार्यालयमा पुगेर उक्त समाग्री दमक उधाेग वाणिज्य  संघका प्रथम उपाध्यक्ष राजु खड्का, कार्यालय सचिब निरज बिस्टकाे उपस्थितीमा संघका अध्यक्ष गाेकुल श्रेष्ठलाइ हस्तानतरण गरेका छन् ।

संघमा धेरै ब्यावसायीहरूकाे अाउ जाउ हुने गरेकाे, तर काेराेना भाइरस नियन्त्रणका लागि राखिएकाे सेनिटाइजर पनि सहि तरिकाले प्रयाेग गरीएन भने भाइरस सहजै सर्ने भएकाे भन्दै सेनिटाइजरकाे प्रयाेग सुरक्षित हाेस् भनि उक्त स्टेण्ड प्रदान गरेकाे ब्यवसायी  शर्माले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here