एक साताका लागि उर्लाबारी लकडाउन

0
679

माेरङ, २५ साउन / आज मध्यरात देखि उर्लाबारी नगरपालिका क्षेत्रमा लकडाउन हुँदैछ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन आज मध्यरातबाट  साउन ३२ गते सम्म नगर क्षेत्रमा लकडाउन गर्न लागिएको हो । लकडाउनका बेला के खुल्ने भन्ने बारे नगरपालिकाले सूचना जारी गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here