दमक नगरपालिकामा खुल्यो जागिर

0
653

झापा /  दमक नगरपालिका नगरकार्यपालिकाकाे कार्यालयकाे लागि  एक जना प्राविधिक सहायककाे लागि जागिर खुलेकाे छ ।

दमक नगरपालिकाले बुधबार सूचना जारी गरी उक्तकुराकाे जानकारी गराएकाे छ । नगरपालिकाले प्राविधिक सहायक पदकाे लागि स्थानिय सेवाकाे पाँचाै तह सरह हुने  गरी दमक नगरपालिकामा संचालित राेजगार सेवा केन्द्रका लागि जागिर खुलेकाे जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here