पाउँ पाथीभरा निर्माण सेवाकाे सधारण सभा सम्पन्न, कुमार खड्काकाे नेतृत्वमा नयाँ समिति

0
716

झापा / दमकमा रहेकाे पाउँ पाथीभरा निर्माण सेवाकाे सधारण सभा सम्पन्न भएकाे छ ।

दमक ४ मा बिगत एक वर्ष अधि स्थापना भएकाे पाउँ पाथीभरा निर्माण सेवा प्राली आर एम सी कम्पनीकाे पहिलाे सधारण सभा शनिबार सम्पन्न भएकाे हाे । सधारण सभामा एक बर्षकाे अवधिमा सस्थाले गरेकाे  गतिबिधि र आर्थिक काराेबार सार्वजनिक गरिएकाे थियाे । साेही अवसरमा  निमार्ण सेवाकाे नयाँ  कार्य समितिमा समेत चयन गरीएकाे छ । नयाँ समितिकाे अध्यक्षमा कुमार खड्का, सचिब इन्द्र कुमार राइ, काेषाध्यक्ष हेमसिहं अधिकारी,सदस्यहरूमा लक्ष्मण मादेन,काेषराज सिखंडा, दिलहाङ लिम्बु, कमल सुबेदी त्यस्तै लेखा समिति संयोजक हाेम प्रसाद श्रेष्ठ र सदस्यमा राजु खड्का र  कुमार खड्का सहितकाे टाेलि सर्वसम्मतले चुनिएका छन् ।

पाउँ पाथीभरा निर्माण सेवाले पुर्वमा आधुनिक प्रबिधिबाट गिटी बालुवा, सिमेन्ट मिश्रण  गरी गुणस्तरिय रेडी मिक्स कंक्रिडकाे सेवा दिदै आइ रहेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here