उर्लाबारीमा रहेकाे नमुना बाल गृहलाइ अमेरिकाबाट आयाे यस्ताे सहयाेग

0
598

झापा /  माेरङकाे उर्लाबारीमा रहेकाे नमुना बाल गृहलाइ अमेरिका निवासी गोमा ओलीले र ज्याेती ओलीले सहयाेग गरेका छन्

 बिभिन्न कारण बिछाेडिएर बाल गृहमा बस्नु परेका  बाल बालिकालाइ खानपानकाे समस्या नहाेस्  भनि माेरङकाे उर्लाबारी  रहेकाेउर्लाबारीको नमूना बालगृहमा  दमक ५ घर भइ  हाल अमेरिकाको सिकागो निवासी गोमा ओली र ज्याेती ओलीले नगद १३ हजार आर्थिक सहयाेग प्रदान गरेका छन् ।

दमक उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का मार्फत आएकाे उक्त रकम  पहिलाे पाइला नेपालका अध्यक्ष दिपक खड्का, सिटिजन बैक माङ्सेबुङ साखाका म्यानेजर हरी खत्री सहितकाे समुहले नमूना बालगृहकी अध्यक्ष मिना देबी बराल सचिब जिबन घिमिरे, प्रलाद थापालाइ सस्तान्त्रण गरीएकाे छ ।

२०५७ साल देखि समुदायकै सहयाेगमा संचालनमा आएकाे नमुना बाल गृहमा ३० जना छाेरा र १६  जना छाेरी सहित ५२ जनाकाे परिवार रहेका छन्।अमेरीकामा बसेर  मनकी धनि  गोमाले  कमाएकाे केही रकम बचाएर  यसअघि पनि उक्त बाल गृह, दमककाे बृद्व आश्रम,दमककै हाम्राे बाल आश्रममा  लगायतका संस्थामा सहयाेग गरी सकेकी छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here