एन आई सी बैक ल्यायाे सुपर चमत्मारिक योजना, घर जग्गा र सवारी किन्न सजिलाे

0
979

कमल । एन आई सी बैक दमक शाखाले आफ्ना नयाँ योजनाहरु अन्तरग सुपर चमत्मारिक योजनाका बारेमा जानकारी गराएको छ ।

 पत्रकारमञ्च दमकको सभाहलमा भएको पत्रकार सम्मेलमा ८ दशमलव २५ प्रतिशत व्याजदरमा शुन्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कमा एन आई सी एशिया बैंकको घर,सवारी र व्यवसाय कर्जाको आकर्षक योजनाका रहेको बैकले जनाएको छ ।

“बैक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि ” भन्ने नाराका साथ लाखौं ग्राहाको मन जित्न सफल बैंकले ग्रहाकका निम्ति अतुलनिय र असीमित सुविधाहरुले भरिपुर्ण नयाँ योजनाहरु अन्तरग सुपर चमत्मारिक घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जाका योजना बारे बैकका उपक्षेत्रिय कार्यलय प्रमुख डेनराज सुब्बाले जानकारी दिए ।

सुपर चमत्कारी घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण गर्नका लागी जग्गा खरिद सुविधा लिन सकिने छ  । न्युनतम ५ वर्ष देखी अधिकतम ३० वर्ष समयावधी रहने छ । कर्जा लिन चहाने ग्राहाकले १ करोड ५० लाखसम्म कर्जा सिमा कायम गरिएको छ र लिएको कर्जाको व्याज एक वर्ष सम्म घटबड नहुने प्रमुख डेनराज सुब्बाले जानकारी दिए । हाल बैककाे  मुलुकभर ३२६ शाखा कार्यलय, ४६४ एटिएम, १०१ बटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखा तथा २१ लाख भन्दा बढी ग्रहाक रहेका छन् । याे याेजना बारे बिस्तृत जानकारीकाे लागी यहा थिच्नु हाेस्

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here