जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध, मास्क र सेनिटाइजरको प्रयोग नगरे कारबाही हुने

0
562

झापा, २३ असार / जिल्ला प्रशासन कार्यालय झापाले कोभिड १९ को प्रकोप भइरहेको बेला जनस्तरमा बोवास्था गरेको भन्दै  सुरक्षाका दुरीहरु अपनाउन अनुरोध गरेको छ ।

सुरक्षित दुरी नअपनाईएको पाइएमा  कानुन बमोजिम कारबाही  गरीने समेत जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here