थप ९० जनामा कोरोना संक्रमाण, संक्रमितको संख्या ७सय ७२ पुग्यो

0
186

काठमाडौं,१३ जेठ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्छि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

जसमा हाल सम्म १ सय १५ जना निको भएर घर फर्केका छन् भने  ४ जनाको मृत्यु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here