झापामा हात्तीको आक्रमणमा परी एकको मृत्यु

0
264

दमक / झापा कचनकवल गाउ पालिका ७ मा शनिबार हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ ।

कचनकवल गाउ पालिका ७ मा रहेकाे दिपज्वोती सामुदयिक बन भित्र साझ ५ बजे जंगली हात्तीले आक्रमण परी साेही स्थान बस्ने   अन्दाजी ८५ बर्षिय  बिर्ख  राई मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here