बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमण, संक्रमितकाे संख्या २५८ पुग्यो

0
436

काठमाडौं, २ जेठ । नेपालमा थप ९ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरुमा मकवानपुर निवासी ३७ बर्षिय पुरुष , बाँके नैनपुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, र ३६   बर्षिय पुरूष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् ।

उनका अनुसार उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ । हाल सम्म ३५ जना निको भएर घर फर्केि सकेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here