झापामा बैक खाेल्न अनुमति, सहकारी र बिमा कम्पनी अन्याेलमा

0
895

झापा / जिल्ला प्रशासन कार्यालय झापाले जिल्ला भर संचालनमा रहेका बैकहरूलाइ नियमित रूपमा  खाेल्नका लागि अनुमति दिएकाे छ ।

जिल्लाकाे काेभिड १९ संकट  व्यवस्थापन समितिकाे  हिजाे बसेकाे बैठकले उक्त कुराकाे निर्णाय गरेकाे  जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ । बैकहरूलाइ  बिहान १० बजे देखि दिनकाे १ बजे सम्म  खाेल्न अनुमति दिएकाे पत्रमा उल्लेख गरीएकाे छ । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे पत्रमा जिल्ला भित्र सन्चालमा आएका सहकारी र बिमा कम्पनीका बारेमा भने केही उल्लेख गरेकाे छैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here