सप्तरीमा थप १ जनामा कोरोना संक्रमणको पुष्टी

0
392

काठमाडौं, २९ बैशाख । सप्तरीमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् । उनका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनको स्वास्थ्य सामान्य रहेको र उनी स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here