दमक सत्य साइ सेवा संगठनले गर्याे सेवा मुलक कार्य

0
560

दमक/ झापाको दमक ६ स्थित सत्य साइ सेवा संगठनले  बिपन्न  परिवारलाई राहत वितरण गरेको छ l

संगठन आज दमक ९ स्थित विजय टाेलका अति बिपन्न  परिवारको छनोट गरि राहात वितरण गरेको हो l संगठका सदस्य अमेरीकाको हेम्सपर निवासी राजेश हुमागाईकाे सहयाेगमा  ७ परीवार लाइ चामल,दाल,चिउरा,तेल, नुन बितरण गरीएकाे सस्थाकी अध्यक्ष इन्दु खनाललेे बताइन् ।

जहा अभाब छ, जहा दुख छ त्यहा सहयाेग गर्नु पर्छ भन्ने सस्थाकाे मान्यता रहे सगै् साइ बाबाकाे उपदेश पनि  हरेक दुखमा हुनेले सहयाेग गर्नु पर्छ भन्ने भएकाे कारण सस्थाले बिभिन्न स्थानमा साइ प्रसाद स्वरूप सहयाेग गर्दै आएकाे सस्थाका पुर्व अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा सस्थाकी पुर्व अध्यक्ष उषा चापागाइ, युथ कोर्डिनेटर मिना बराल, राेटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाइ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here