थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

0
386

काठमाडौ,२४ बैशाख । पर्शाको बिरगञ्जमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या ९९ पुगेको छ । पर्शाको बिरगञ्जमा १७ जनाको नमुना परीक्षण गर्दा पोजेटिभ आएको हो । पोजेटिभ हुनेमा २ महिनादेखि ६६ बर्ष उमेर समुहको रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हाल संक्रमितहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले जानकारी दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here