दमक/ कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि दमक नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा दमकका मानवअधिकारकर्मी तथा सामाजिक अगुवा डा.नविन चाँपागाईले ५० हजार रुपिया प्रदान गरेकाछन् ।
शनिवार नगरपालिकामा पुगेर उनले नगर प्रमुख ओलीलाइ ५० हजारको चेक हस्ताण्तण गरेकाहुन् ।
डा. चाँपागाईले अति विपन्नका लागि खाद्यन्न लगायतका अति आवश्यकीय खाद्य सामाग्रि उपलब्ध गराउन केहि सहयोग पुगोस भनेर यो रकम प्रदान गरिएको जनाएकाछन् ।