नेकपा जिल्ला पार्टी कार्यलयले दियाे काेराेना राेकथाम र नियन्त्रण काेषलाइ एक लाख

0
915

झापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला पार्टी कार्यलयले काेराेना राेकथाम र नियन्त्रण काेषमा एक लाख सहयाेग गरेकाे छ ।

जिल्ला संमन्वय समिति झापाकाे काेराेना राेकथाम र नियन्त्रण काेषमा नेकपा जिल्ला पार्टी कार्यलयले  शुत्रबार प्रेस विज्ञप्ति जारी गरेर साे कुराकाे जानकारी गराएकाे हाे ।  विज्ञप्ति  भनिएकाे छ भारत संग खुल्ला सिमाना भएकाे कारण पनि  हामि संक्रमणकाे उच्च जाेखिममा छाै ।  यस कारण पनि सबै लाइ   संयम हुन समेत अाग्रह गरेकाे छ ।

प्रेस विज्ञप्ति सहित 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here