दमक नगरपालिकाकाे IT टिमले बनायाे बिशेष फर्म, विदेशबाट आएकालाइ भर्न अनुराेध

0
652

दमक / दमक नगरपालिकाकाे IT टिमले बनायाे बिशेष फर्म बनाएकाे छ ।

सम्पुर्ण दमक नगरपालिकाले  कोरोना प्रभाबित देश तथा शहर बाट आएका ब्यतिहरुको जानकारी लिनकाे लागि अनलाइन फम तयार गरेकाे छ ।

नगरपालिकाले यस अघि नै बिदेश बाट आएका ब्यक्ती हरुको नाम संकलन गर्न वडा स्तरीय समिति गठंन पनि गरेको थियाे  । हाल थप ब्यवस्थित गर्न नगरपालिकाले विदेशबाट २०२०, मार्च १ (२०७६ फागुन १८ गते) पछि   बिदेशबाट भर्खरै दमक नगरपालिकामा आएकाे भए वा छिमेकमा काेही भए  यो फारम भरिदिनुहुन नगरपालिकाले अनुराेध समेत गरेकाे छ ।

नगरपालिकाले तयार गरेकाे फर्म 

https://docs.google.com/forms/d/e/1FAIpQLSeCYW6Vj9zykIcvfmacXPlfEiB3GhsLGDojuN2ebEl0P8nhvA/viewform

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here