प्रसाईं परीवार द्वारा दमक ८ र ९ का अति विपन्न १ सय ५० परिवारलाइ खाद्यान्न सहयाेग

0
959

दमक / दमक ८ का भक्तिप्रसाद प्रसाईं र माेहन प्रसाईंले १ सय ५० परिवारलाई खाद्यान्न वितरण गरे ।

दमक ८ र ९ का अति विपन्न परिवारकाहरुलाई प्रति परिवार १० केजीका दरले चामल वितरण गरिएको हाे । दमक ९ का वार्ड सदस्य समिन रिजाल, ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्माले वितरण गरे ।

सहयोग गर्ने प्रसाईंले अरु थप सहयोग नगरपालिकाकाे समितिलाई गर्ने उल्लेख गरे । टाेल विकास समिति र वार्डले सिफारिस गरे अनुसार वितरण  गरिएको हाे   ।

अाइतबार बेलुकका सम्ममा दमक ८ र ९ का अति विपन्न १ सय ५० परिवारलाई खाद्यान्न वितरण गरी सकिने दमक ९ का वार्ड सदस्य समिन रिजालले बताए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here