दमक / विश्वभर काेलाहल मच्चाउने काेराेना भाइरस राेकथामका लागि सरकारले लक लाउन काे घाेषणा गरेकाे छ ।
यसबेला दैनक मजदुरी गरेर खाने मजदुरहरू लाइ दैनिक छाक टार्न निकै गाह्राे हुन थालेकाे छ । यस्तै सम्यामा परेका दमक ५ स्थित गाेर्खाली टाेलमा मजदुर गरेर खाने रिना दुलालकाे परिवारलाई साेही टाेल बिकास समितिका अध्यक्ष कृष्ण राज दाहालले चामल,तेल,नुन र दाल बितरण गरेका छन् ।
दाहालले भने ग्यास सकिएर बाहिर निस्केकाे बेला अपर्झट खानकाे समस्या परेकाे थाहा भयाे त्ससैले खानकाे अभाव नहाेस् भनेर केही दिनका लागि खानाकाे ब्यवस्था गरियाे । तर याे अवस्थामा खास्सै सावधानि अपनाउन पाइन ।
दमकमा बिभिन्न संघ सस्थामा अाबद्व रहेका दाहाल दमक उधाेग वाणिज्य संघका लेखा समिति सदस्य समेत रहेका छन् ।