दमकका संघ सस्था काेराेना बिरूद्व एक जुट, सबैले भने घरमै बसाै अफु पनि बचाै अरूलाइ पनि बचाऔ

0
1024

दमक /  विश्वभर काेलाहल मच्चाउने काेराेना भाइरस राेकथामका लागि सरकाले लक डाउन घाेषणा गरेकाे छ ।

यही काेराेना भाइरस बाट बच्न दमक वडा नम्बर ८ काे सहकार्यमा राेटरी क्लब दमकले सचेतना भिडियाे तयार पारेकाे छ ।जुन भिडियाेमा  दमक नगरपालिकका मेयर राेमनाथ अाेली , उपमेयर गिता अधिकारी , कार्यकारी अधिकृत गणेश प्रसाद तिम्सिना,  दमक ८ का वडा अध्यक्ष  पशुपतिराज गाैतम, दमक नगरपालिका स्वास्थ्य निरिक्षक बद्री बराल, दमक नगर खेलकुद बिकास समिति अध्यक्ष भिम राज केसी, ट्राफिक तथा यातायत ब्यस्थापन समित संयाेजक प्रजापति सपकाेटा, वातावरण तथा सरसफाइ समिति संयाेजक टेक बहादुर थापा,  नेकपा दमक नगर सचिब शंखर बस्नेत, नेपाली काग्रेसका दमक नगर सभापति राेसन बिष्ट, राप्रपा दमक नगर अध्यक्ष भिम प्रसाद पाैडेल तथा दमकमा रहेका बिभिन्न सामाजिक संस्था दमक जेसीज, लायन्स क्लब,दमक उधाेग वाणिज्य संघ, दमक पब्लिक लाइब्रेरी, राेटरी क्लब अफ दमकका   प्रतिनिधि हरूले भिडियाेमा बाेकेका छन् ।

https://www.facebook.com/doonlinetv/videos/525458864825191/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here