राष्ट्रिय मानब अधिकार प्रतिष्ठान झापाले साेमबार दमकमा र्याली गर्ने

0
635

दमक, मंसिर /  राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाले  दमकमा र्याली गर्ने भएको छ ।

प्रतिष्ठानले “दिगो बिकासको अधार सबैका लागी मानाव अधिकार”  र “youth standing up for human rights” भन्ने अन्तराष्टिय नारा सहित ७१ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा झापाको दमकमा २०७६ मंसिर २४ गते सोमबार बिहान ७ बजे बृहत मानव अधिकार र्याली गर्ने भएको हाे ।  उक्त र्यालीमा सहभागी हुन प्रतिष्ठानले सबैलाइ अनुराेध समेत गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here