भित्र पस्न नपाए पछि बाहिर बाटै खिचकाे भिडियाे बन्याे भाइरल

0
733

दमक / दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्करण काठमाडौंस्थित दशरथ रङ्गशालामा  मंसीरमा १५ देखि सुरू भएकाे छ ।

दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्करणकाे उत्घाटन कार्यक्रमकाे एउटा भिडियाे समाजिक संजालमा भाइरल बन्याे  नेपालका चर्चित भ्लगर सिसन बानियाले उक्त भिडियाेकाे सानाे क्लिप  फेसबुकमा अपलाेड गरेका  थिए ।  तर त्यसकाे पुरा भिडियाे उनले अाफ्नाे युबटुव मा राखेका  छन् । बास्तबमा उनि अाफु टिकट भएर पनि स्टुडियम भित्र जान नपाइ पछि बाहिर बाट त्याे भिडियाे  तयार पारेकाे उनले अपलाेड गरेकाे भिडियाेमा  देखिन्छ ।

हेर्नुहाेस् भिडियाे 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here