विरामीलाई फलफूल

0
293

विरामीलाई फलफूल वितरण गर्दै पत्रकार गञ्ज बहादुर दाहाल र डा. नविन ढकाल, वीपी कोइरालाको ३६ औं स्मृति दिवसका अवसर पारेर आज झापा, दमकका पत्रकारहरुले विरामीलाई फलफूल बाढे्का छन् । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले दमकको आम्दा अस्पताल, दमक अस्पताल र एडभान्स अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरि दिवस मनाएको हो । ती अस्पतालमा उपचाररत १२५ जना विरामीहरुलाई स्याउ,केरा,विस्कुट र जुस वितरण गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here