मिस नेपालको ताज चुमेपछि…

0
363

मिस नेपालको ताज चुमेपछि मलिना जोशी फिल्ममा देखापरिन् । तर, डेब्यु फिल्म ऋतु नै उनका लागि सुखद रहेन । न नाम कमायो, न त दाम । तैपनि, सुन्दर मुहारकी धनी मलिनालाई फिल्मको कमी भएन । समस्याले तब थिच्न थाल्यो, जब उनी अभिनीत फिल्म भटाभट फ्लप हुन थाले ।

द वीनर, झुम्की, रानी, संरक्षण, लीला यही सूचीमा पर्छन् । यो असफल यात्रामा ‘ब्रेक’ लगाउने आशा थियो, तिमी हुन्छौ जहाँ जहाँले । ८ असारमा प्रदर्शन भयो । अन्य ठूला ब्यानरका फिल्मसँग जुध्नु परेन । मौका ठूलो थियो । तैपनि, यसले सुरुआतबाटै दर्शकको खडेरी सामना गर्नुपर्‍यो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here