नयाँ श्वाद लिएर संगम मोरङको उर्लावारी आउँदै

0
513

दमक/ गुणस्तरीय सफा र ताजा खाजा,खाना ,र मिठाईको परिकार बेच्दै आएको संगम स्विटले उर्लावारीबासीलाई नयाँ श्वाद चखाउने भएको छ ।

रामनवमीको अबसर पारेर अर्थात आगमी चैत्र ११ गतेबाट सगम स्विटले आफनो साखा उर्लाबारीमा उदघाटन गर्ने भएको हो ।
उदघाटनमा सबैलाइ निमन्त्रणा समेत गरिएको सन्चालक बिमल शर्माले बताए ।
१९ बर्षअघि झापाको दमकबाट सुरु भएको संगम स्विटले नेपालभर र विदेशमा समेत चर्चा पाइसकेको छ । नेपालका ठूला शहरहरुमा ५ वटा शाखा विस्तार भइसकेका छन् भने उर्लावारी छैटौ शाखामा पर्छ । उर्लावारीमा करिव एक करोडको लगानीमा शाखा खोल्न लागिएको शर्मा बताउँछन् ।

झापाको दमक र विर्तामोड त्यस्तै राजधानीको कमलादी, बानेश्वर र कालीमाटीबाट आफ्नो ग्राहकका लागि सेवा उपलब्ध गराउंदै आइरहेका छौ, अव उर्लावारीमा ओपनिङ गर्दैछौ शर्माले भने ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here