जन्मदिनमा नबिनले गरे बालआश्रमलाई सहयोग

0
164

दमक /जन्मदिनमा हुने फजुल खर्च जोगाएर बाल आश्रमलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ ।

परिवारबाट छुटेर आश्रममा रहेका बालबालिका संग जन्मदिन मनाउने चलन बढेको हो । झापा दमक ९ का नबिन कुमार भट्टराई को जन्म दिन पनि दमक २ मा रहेको हाम्रो बाल आश्रमका बाल बालिका संग जन्म दिन को खुसी साटासाट गरेका छन् ।

भट्टराई ले आश्रममा रहेका १०जना बालबालिकालाई आफ्नो जन्म उत्सव मनाइ सानो खुशी दिलाएका हुन । भट्टराई लेबालबालिकाको लागि खेल्कुद का सामग्री र नगद सहयोग गरेका छन् ।

२०७४सालमा स्थापना भएको बालआश्रममा नर्सरी देखि २मा अध्यायन गर्ने बालबालीका रहेका छन ४ बर्ष अगाडी २ जाना शिशु बाट सुरुगरिएको बाल आश्रम मा अहिले १० जना बाल बालिका रहेको आश्रम सन्चालक प्रकाश थापाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here