अविजाल विष्टकाे नेतृत्वमा प्रेस चौतारी प्रदेश कमिटीको

0
133

विर्तामोड/ प्रेस चौतारी नेपालको प्रदेश नं. १ को शनिबार विर्तामोडमा सम्पन्न पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।


अधिवेशनबाट अध्यक्षमा अविजाल विष्ट, उपाध्यक्षमा सुमन पुरी र सुस्मा श्रेष्ठ, महासचिवमा गोपाल झापाली , सचिवमा गणेश उप्रेती र राजन श्रेष्ठ तथा कोषाध्यक्षमा युवराज विवश सर्वसम्मत चयन भएका छन ।

कमिटी ७१ सदस्यीय रहेको जनाइएको छ । अधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here