दमक मेयर कपको तयारी पुरा, मंसिर २१ देखि पाैष १ गतेसम्म खेल हुने

0
161

दमक, दमकमा प्रथम मेयर कप फुटबल प्रतियाेगिताकाे तयारी पुरा भएकाे छ ।

 दमकका १० वटा वडा समाबेस हुने उक्त प्रतियाेगिता मंसिर २१ गते देखि पाैष १  गते सम्म हुन भएकाे हाे ।  काेराेना दाेस्राे लहर सामान्य हुदै गर्दा सुरू गर्ने भनिए पनि बिशेष कारण उक्त प्रतियाेगिता स्थगित गरीएकाे थियाे ।

 दमकमा पहिलाे पटक हुन लागेकाे मेयरकपकाे प्रथम पुरस्कार एक लाख एघार हजार एक सय एघार, द्वितिय पुरस्कार पचपन्न हजार पाँच सय पचपन्न रहेकाे छ । प्रतियाेगिताका उत्कृष्ट खेलाडीहरूलाइ अागामी दमकमा हुने दमक गाेल्डकपमा समाबेस गरीने दमक नगरपालिका खेलकुद समिति अध्यक्ष भिमराज चाैलागाइले जानकारी दिए ।

खेल तालिका

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here