बेवारिसे कुकुरलाई लायन्स र लियाे क्लबको सहयोगमा खाना खुवाईदै

0
317

दमक / झापा दमकमा रहेका बेवारिसे कुकुरहरु लाई लायन्स र लियाे क्लबले खाना खुवाउन सुरू गरेका छन् ।

 दमकका बिभिन्न स्थानमा  छरिएर रहेका कुकुरहरुलाई खाना खुवाउदै अाएकाे  Love D dogs नामक संस्था संगकाे सहकार्यमा लायन्स क्लब अफ दमक युनाईटेड र लियाे क्लब अफ दमक युनाईटेडले बिहिबार देखि निरन्तर १ हप्ता सम्म खाना खुवाउने भएकाे छ ।

लक डाउनकाे कारण सबै हाेटल, पसल बन्द भएकाे कारण बेवारीसे अवस्थामा रहेका कुकुरहरूले केही खान नपाइरहेकाे अवस्थामा उक्त सस्थाले बिगत २ महिना देखि कुकुरहरू लाइ खाना खुवाउदै अाएकाे छ ।

खाना अभाबकाे कारण कुनै किसिमकाे जाेखिम नहाेस् भन्दै हामि पनि याे सेवामा सहभागि भएका छाै । लायन्स क्लब अफ दमक युनाईटेडका अध्यक्ष साजन श्रेठले  भने  अहिले एक हप्ताका लागि याे अभियनामा सहभागि भएका छाै, त्यस पछि पनि  सहकार्य गरेर अगाडि बढ्ने छाै ।  हाल  दैनिक ८० देखि ९० वटा वेवारिसे कुकुर लाई  खाना खुवाउदै गरिएकाे उनले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here