दमक बिगबुद्धले राख्यो दमक चोकमा रोड म्याप

0
367

दमक / लाईन्स क्लव अफ दमक बिगबुद्ध सवारी चालक लाई सहजताका लागि रोड म्याप राखेको छ ।

झापा दमकको मुख्य चोकमा लायन्स क्लबका रिजन चियार पर्सन दिवश राइ, जोन चियर पर्सन रेगिना प्रशाई, डिएसपी नवराज कार्की, यातायात तथा ट्राफिक व्यावस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटा लगायतको उपस्थितिमा बिहीबार उक्त म्यापको बोर्ड राखिएको हो ।

पूर्व पश्चिम राजमर्गमा पश्चिमबाट आउने सवारी बाटो झुक्किएर धेरै सवारी साधन दमक चोक देखि दमक बजार तिर जाने गरेका थिए । अँध्यारोमा लाइट पर्दा टल्किने यो बोर्डले बाटो झुक्किएर अर्को तिर जाने सवारीलाई सही गन्तव्य तिर जान सहज हुने दमक उद्योग वाणिज्य संघका सदस्य समेत रहेका क्लबका अध्यक्ष कृष्णराज दाहालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here