झापामा जारी निषेधाज्ञा असार १४ गते सम्म थपियो

0
390

झापा । झापामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ ।

कोरोना महामारीको संक्रमण केही हदसमम कम हुँदै गएपनि जोमिख अझै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।

थपिएको निषेधाज्ञामा केही खुकुलो मोडालिटि रहने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

अत्यावश्यक सामाग्री लिन घर बाहिर निस्कदा स्वास्थ्य सुरक्षा अपनाउने, होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवा मात्र संचालन गर्ने, सीमा नाका काँकरभिट्टाबाट विदेशी नागरिक प्रवेश स्थगन गर्ने लगायतको निर्ण भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here