प्रदेश नं १ मा तेह्र सय सङ्क्रमणमुक्त्त

0
171

बिराटनगर / पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त । भएका छन् सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष छन् ।

हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने ५२हजार ३७३ पुगेका छन् । सो अवधिमा आज ३९३ नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश भरीमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार ह सक्रिय सङ्कमित रहेको बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here