दमकमा जेठ २६ गते बाट भोरोसिल खोप लगाइदै

0
339

दमक/झापाको दमकमा जेठ २६ गते बाट भोरोसिल खोप लगाउन शुरु गरिने भएकाछन् । नगरपालिकाले सार्वजकिन सूचना गरेर नगरबासीहरुलाई यस बिषयमा जानकारी गराएको छ । दूई दिन चल्ने खोप सेवा  पहिलोदिन ६२ देखि ६४ बर्ष उमेर समुहका रहेकाछन् ।

दोश्रो दिन यहि उमेर समुहकालाई र अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने जनाईएको छ । यो खोपको पहिलोमात्र अन्यत्र लगाएका र अहिले यहाँ रहेकाले पनि यो खोप सेवा लिन पाउने सूचनामा उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here