पछिल्लो २४ घण्टामा ७२१९ संक्रमणमुक्त, ५३१६ संक्रमित, १०१ जनाको मृत्यु

0
267

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८०५ पिसीआर परिक्षणमा ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि ५३१६ जनामा पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ७२१९ जना संक्रमणमुक्त भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ९६९, ललितपुरमा ३०६ र भक्तपुरमा १८१ जना संक्रमित थपिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here