झापा,५ जेठ / झापामा बुधबार २ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।
उक्त संख्या पिसिआर परीक्षण हो। एन्टिजेन परीक्षणमा १५ जना संक्रमण पुष्टि भएको छ।सबैभन्दा बढी दमक नगरपालिका ८ ९ जनामा संक्रमण पुष्टि भएको छ।
बिर्तामोड नगरपालिकाका ४० जनामा र भद्रपुरमा ३२ जन संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट झापामा ७ जनाको मृत्यु भएको छ भने ३९ जन निको भएका छन् ।
अन्य पालिकाहरुको सङ्क्रमितको संख्या यसप्रकार छ ।