प्रगति युवा क्लब द्वारा मास्क र सेनिटाइजर हस्तान्तरण

0
342

दमक / झापाकाे दमक २ मा संचालनमा रहेकाे प्रगति युवा क्लबले मास्क र सेनिटाइजर बितरण गरेकाे छ ।

क्लबले दमक २ मा रहेकाे सरस्वती अाधारभुत बिध्यालयलाइ  ५ सय मास्क गुणस्तरीय सेनिटाइजर प्रदान गरीएकाे । बिध्यालयका प्रधानअध्यापक लक्ष्मिमाया चाैहानलाइ क्लबका अध्यक्ष  भरत दुलालले उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।

  क्लबले हाल  विश्व भर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण बाट केही हद सम्म बच्नकाे लागि उक्त स्वास्थ्य सामाग्रि बितरण गरीएकाे क्लबका सचिब सुजन बजगाइले जनाकारी दिए । क्लबले बिभिन्न समयमा स्थानीय स्तरमा बिभिन्न समाजिक गतिबिधि काम गर्दै  अाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here