सदस्यता नविकरण गर्ने सम्बन्धि दमक उद्योग वाणिज्य संघको सूचना

0
449

दमक /  दमक  उद्योग वाणिज्य संघले अाफ्ना सदस्यता नविकरण गर्नका लागि सूचना जारी गरेकाे छ ।

 संघले अाफ्नाे  विधान अनुसार नियमित सदस्यता नविकरण गर्ने कार्य सुरू गरेकाे  सूचना मार्फत जानाकारी गराएकाे छ ।  चालु आर्थिक वर्ष २०७७/०७८ सम्मको नविकरण गरी संघबाट प्राप्त हुने सेवा तथा सुविधाहरु सुनिश्चितता गर्न साथै छुटकाे सदुपयाेग गर्न  संघका अध्यक्ष गाेकुल श्रेष्ठले संघमा अावद्व सम्पूर्ण उद्यमी व्यवसायीहरुमा अनुरोध गरेका छन् ।

सघंले हाल नविकरण गर्ने सदस्यहरुलाई नविकरण शुल्कमा छुटको समेत व्यवस्था गरिएको समेत सुचनामा उल्लेख गरीएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here