दमकमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि

0
686

दमक, दमकमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ महिला सहित ८ पुरुषमा संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा सबै समुदायका रहेको नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक कुवेर भट्टराईले जानकारी दिए ।

आज थपिएका संक्रमित संगै दमकमा संक्रमतिको संख्या १ सय ५७ पुगेको छ । संक्रमित मध्ये १ सय २७ जना निको भइसकेका छन् भने १५ जना पुरुष र १५ जना महिला उपचाररत रेहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here