दमकमा नयाँ क्वारेन्टाइन सञ्चालनमा

0
376

दमक/  दमकमा मंगलबार देखि  थप एउटा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।

दमक नगरपालिकाले दमकको साविक वडा नं १५ स्थित रत्नकुमार वान्तवा स्मृति भवन अर्थात पूर्व नेकपा एमालेको पार्टी कार्यालयमा आजदेखि सञ्चालनमा आएको छ ।

 दिन प्रतिदिन काेराेना भाइरसकाे संक्रमण बढी रहेकाेले  दमकमा नयाँ क्वारेन्टाइन बनाउने कार्यलाइ तिब्रता दिइएकाे छ ।उक्त क्वारेन्टाइनमा हाल ४ जनालाईर राखिएको छ । त्यहाँ ५० जना सम्म अटाउन सकिने नगरपालिकाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here