गाैरादहमा करेन्ट लागेर १ जनाको मृत्यु

0
293

दमक/  झापाकाे गाैरादह ४ जाेरघरेमा  करेन्ट लागेर शनिवार  १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रतुवा माइनगरपालिका ६ का ३२ वर्षीय  बेदराज कार्कि रहेको इलाका  प्रहरी कार्यलय दमकले जनाएको छ ।

गाैरादह ४ जाेरघरेमा स्थित बिजुलिकाे पोलमा केवलकाे तार सम्बन्धि काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कार्किलाइ उपचारका लागि दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here