दमकमा लक डाउन कडा, बैँक तथा बित्तीय संस्था तिन दिन खुल्ने

0
484

झापा, २९ साउन /  दमक नगरपालिकाले आशिंक लकडाउन गर्ने निर्णय गरेको छ ।  पसल अब बिहान ८ देखि ४ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ । यस्तै मोटरसाइकलमा एक जना मात्रै चढ्न दिने, बजार, हाट, मेला सबै बन्द गर्न भनेको छ ।

ठेला फुटपाथ बन्द गर्ने, तरकारी पसलमा पनि पालैपालो मात्रै खोल्न दिने निर्णय गरेको छ । बैँक तथा बित्तीय संस्था समेत हप्ताको ३ दिन मात्रै सन्चालन हुने भएका छन् ।  मालमीका लागि  २५ जना मात्र जान अनुराेध गरीएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here