काठमाडौँ उपत्यकामा नौ जना कोभिड–१९ पुष्टि

0
157

काठमाडौँ, ८ साउन / काठमाडौँ उपत्यकामा नौ जनामा कोभिड– १९ सङ्क्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ललितपुरका एक र काठमाडौँका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका तीन र स्टार अस्पताल सानेपाको ल्यावमा गरिएको परीक्षणमा ललिपुरका एक जनालाई सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता गौतमले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here