दमकमा असार १ गते देखि नयाँ नियम कार्यालय दुइ सिफ्टमा खुल्ने, जिल्ला भर सवारी साधन जाेर बिजाेरमा चल्ने

0
3172

झापा, ३२ जेठ /  विश्व्यापा रुपमा फैलिएको कोरोना भाइरसको कारण पटक पटक लक डाउनको घोषणा गरीएको छ ।

सरकाले पछिल्लाे पटक लक डाउन लाई केही खुकुलाे बनाएकाे छ । गत जेठ २८  गतेको मन्त्री परिषद्काे  निर्णय  अनुसार दमक नगरपालिका भित्र दुइ मिटरकाे सामाजिक दुरी कायम गरी, मास्ककाे प्रयाेग गरी, पटक पटक साबुन पानिले हात धाेएर तथा सेनिटाइजरकाे प्रयाेग गरी जनस्वास्थ्य कार्यलायकाे मापदण्ड र सुरक्षाका मापदण्ड पालना गरी  बिभिन्न सेवा, पसल व्यवसाय खोल्न पाइने जानकारी गराइएको छ ।

नगरपालिकाकी उप मेयर गिता अधिकारी द्वारा हस्ताक्षार गरी जारी गरेकाे प्रेस बिज्ञप्तीमा असार १ गते देखि लागु हुने गरी बिभिन्न प्रकारका निर्णय हरू गरीएकाे  छ ।

दमक नगरपालिकामा हाल सम्म पि सि आर परिक्षण २ सय ८६ र आर डि टी ३ सय २४  वटा गरीएकाे छ । जसमा पि सि आर पाेजेटिभ देखिएका १ जान उपचार पछी घर फर्कि सकेकाे र  आर डि टी पाेजेटिभ देखिएका ९ जनाकाे पि सि आर नेजेटिभ आएकाे  नगरपालिकाले जनाएकाे छ ।

नगरपालिकाकाे निर्णय यसप्रकार रहेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here