नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्याे, ३ सय ६५ जना उपचार पछि घर फर्के

0
231

झापा / नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार  नेपालमा  हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको जस मध्ये ३६५ जना उपचारपछि निको भएका छन्  भने  कोरोना संक्रमित १३ जनाको मृत्यु भएको  मन्त्रालयले जनाएकाे छ  ।

हाल सम्म नेपालमा १ लाख ३७ हजार चार सय ३५ RDT परीक्षण गरीएकाे छ  भने ९२ हजार ४ सय ७७ वडा पि.सि आर‍‌ परिक्षण गरीएकाे छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here