झापा, १४ जेठ / जिल्ला प्रशासन कार्यलय झापाले यस बर्षको गणतन्त्र दिवसका दिन दिपावली गर्न अनुरोछ गरेको छ ।
कार्यालयले यस बर्ष कोरोनाको माहामारीको कारण औपचारीक कार्यक्रम गर्न असंभव भएको कारण संघ प्रदेश स्थानिय सरकार,गैरसरकारी सस्था लाई यस बर्ष जेठ १४,१५ र १६ गते साझमा दिपावली गर्न अनुरोछ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले आज एक सुचना जारी गरी उक्तकुराको जानकारी गराएको हो ।