बिर्तामोड,१४ बैशाख/ झापाको बाह्रदशीमा एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका ति ५० बर्षिय पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।
मन्त्रालयले यो सगै संक्रमितको संख्या ५२ पुगेको र १६ जना निको भएर घर फर्किएको बताएको छ । कोरोना संक्रमित ति व्यक्तिलाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रलायको टोली विराटनगर को आइसुलेसनमा लाने भएको छ ।